वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण, संवर्धन एवम् संस्कृत विद्याको प्रचार-प्रसार
नैमिषारण्य संस्कृत गुरुकुल, बनेपा-६, गोसाइँस्थानमा २०७१ मा महायज्ञ सम्पन्न गरी २०७२ देखि सन्तशिरोमणि श्री १००८ डा. स्वामी रामानन्द गिरिजीबाट समुद्घाटन गरिएको हो।
यस गुरुकुलमा कक्षा ६ देखि १२ सम्म आवासीय सुविधासहित संस्कृत एवं आधुनिक शिक्षा प्रदान गरिँदै आएको छ।